Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भाेक्राहा नरसिंह गाउँपालिकामा संचालित विभिन्न याेजनाहरूकाे अनुगमन

भाेक्राहा नरसिंह गाउँपालिकामा संचालित विभिन्न याेजनाहरूकाे अनुगमन

by नेपाल टाइमलाइन न्यूज
May 20, 2023
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
भाेक्राहा नरसिंह गाउँपालिकामा संचालित विभिन्न याेजनाहरूकाे अनुगमन
10
SHARES
Share on FacebookShare on Twitter

भाेक्राहा नरसिंह गाउँपालिकाकाे विभिन्न ८ वटा वडामा सञ्चालित गाउँपालिका स्तरीय तथा वडा स्तरीय याेजना तथा कार्यक्रमको जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूकाे संयुक्त टाेलीले अनुगमन गरिएको हाे । विभिन्न ८ वटा वडामा सञ्चालित गाउँपालिका स्तरीय तथा वडा स्तरीय याेजना तथा कार्यक्रमको जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूकाे संयुक्त टाेलीले अनुगमन गरिएको हाे ।अनुगमनका क्रममा वडा नम्बर १ मा विभिन्न याेजना तथा कार्यक्रमकाे विषयमा वडाध्यक्षले जानकारी गराएपनि काम संतोषजनक नरहेको अनुगमन टाेलीले कथन रहेको छ ।

अनुगमन टाेलीले भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा संचालन रहेको वडा स्तरीय याेजना तथा पालिका स्तरीय याेजना तथा कार्यक्रमको जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूकाे संयुक्त टाेलीले अनुगमन गरेका थिए ।

वडा नम्बर १ र २ जाेड्ने बाहुनी खाेला पुल, वडा कार्यालय भवन, मठ मन्दिर लगायत वडा कार्यालयमार्फत संचालन गरिएकाे विभिन्न टुक्रे कार्यक्रम तथा दैनिक संकलन हुने राजश्व सहितकाे बारेमा अनुगमन टाेलीले स्थलगत जानकारी लिदैँ कमीकमजोरीहरूलाई सुधार गर्न अनुगमन टाेलीले वडाध्यक्ष लक्ष्मण मेहतालाई आग्रह गरेका छन् ।

वडाध्यक्ष मेहताले आफ्नो कमीकमजोरी नरहेको अनुगमन टाेलीलाई जानकारी गराउदैँ आफुले काम गरेको कुनै किसिमको अनियमितता नगरेको, याेजना छनाैटमा भाषागत त्रृटी मात्रै भएको बताए ।

त्यस्तै वडा नम्बर २ मा विभिन्न याेजना तथा कार्यक्रमहरूकाे स्थालगत अनुगमन गरिएको छ ।

बिहीबार बिहान सुरू गरिएको प्रदेश , गाउँपालिका तथा वडा स्तरीय याेजना तथा कार्यक्रमहरूकाे अनुगमन गरिएको हाे ।

साे अनुगमन टाेलीमा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद,याेजना शाखाका प्रमुख प्राविधिक आशिष निखिल साह, याेजना सहायक रामचन्द्र यादव, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ इकाई समितिका सभापति युवराज दाहाल, जसपा नेपालका अध्यक्ष महेन्द्र यादव, नेकपा माओवादी केन्द्रका भाेक्राहा नरसिंह इन्चार्ज श्यामदेव यादव, जनमत पार्टीका प्रतिनिधि सत्यनारायण यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि हैदर अलि, नेकपा एमाले एकीकृत पार्टीका प्रतिनिधि चन्दन मेहता, राप्रपा का प्रतिनिधि जियावुल मंसुरी लगायतका पार्टी प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियोे ।

Previous Post

देशै भर हर्षोल्लासका साथ बटसावित्री अर्थात बरसाईत पर्व मनाउँदै

Next Post

हेरेकै भरमा रोग निको पार्ने भन्दै टिकटकमा भाइरल ‘गुरु’लाई कारबाही गर्न चिकित्सक सङ्घको माग

Next Post
हेरेकै भरमा रोग निको पार्ने भन्दै टिकटकमा भाइरल ‘गुरु’लाई कारबाही गर्न चिकित्सक सङ्घको माग

हेरेकै भरमा रोग निको पार्ने भन्दै टिकटकमा भाइरल 'गुरु'लाई कारबाही गर्न चिकित्सक सङ्घको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana