Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

हेरेकै भरमा रोग निको पार्ने भन्दै टिकटकमा भाइरल ‘गुरु’लाई कारबाही गर्न चिकित्सक सङ्घको माग

हेरेकै भरमा रोग निको पार्ने भन्दै टिकटकमा भाइरल 'गुरु'लाई कारबाही गर्न चिकित्सक सङ्घको माग

by नेपाल टाइमलाइन न्यूज
May 20, 2023
in मुख्य खबर
A A
0
हेरेकै भरमा रोग निको पार्ने भन्दै टिकटकमा भाइरल ‘गुरु’लाई कारबाही गर्न चिकित्सक सङ्घको माग
12
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल चिकित्सक सङ्घले आखाले हेरेकै भरमा रोग निको पार्ने भन्दै टिकटकमा भाइरल ‘गुरु’लाई कारबाही गर्न चिकित्सक सङ्घको माग

हेरेकै भरमा रोग निको पार्ने भन्दै टिकटकमा भाइरल ‘गुरु’लाई कारबाही गर्न चिकित्सक सङ्घको माग

काठमाडौं । नेपाल चिकित्सक सङ्घले आखाले हेरेकै भरमा जस्तो सुकै रोग निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल ‘सिमान्त गुरु’ उर्फ भरत केसीलाई कारबाही गर्न माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सङ्घले सामाजिक सञ्जालमार्फत सर्वसाधारण नागरिकहरूमा भ्रम सिर्जना गर्न खोजिएको प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै यस्तो माग गरेको हो ।

“स्वास्थ्य सेवा जस्तो सम्वेदनशील क्षेत्रप्रति नै भ्रम सिर्जना हुने किसिमबाट अस्वभाविक एवम् अतिरञ्जन गर्न खोजिनु दुखद पक्ष रहेको नेपाल चिकित्सक सङ्घको ठहर छ,” विज्ञप्तिमा भनिएको छ ।

“त्यसैले यस प्रकारका अस्वभाविक र वैज्ञानिक रूपमा पुष्टि हुन नसकेका कुरालाई अविलम्ब बन्द गरी त्यस्ता कार्यमा संलग्नलाई कानून बमोजिम कारबाही गर्न नेपाल चिकित्सक सङ्घ नेपाल सरकार तथा सरोकारवाला निकायमा जोडदार माग गर्दछ ।”

‘सिमान्त गुरु’ले एकछिन हेरेकै भरमा बिरामी निको भएको भ्रम छर्न भिडिओहरू बनाएर टिकटकमा अपलोड गर्दै आएका थिए । टिकटकमा एक लाख २७ हजार फलोअर रहेका उनका भिडिओअरू टिकटकमा मात्रै करोडौं पटक हेरिका छन् ।

Previous Post

भाेक्राहा नरसिंह गाउँपालिकामा संचालित विभिन्न याेजनाहरूकाे अनुगमन

Next Post

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड

Next Post
उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana