Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भगवती माविलाई बराल परिवारद्धारा दुईकोठे भवन हस्तान्तरण

भगवती माविलाई बराल परिवारद्धारा दुईकोठे भवन हस्तान्तरण

by नेपाल टाइमलाइन न्यूज
July 5, 2023
in मुख्य खबर
A A
0
भगवती माविलाई बराल परिवारद्धारा दुईकोठे भवन हस्तान्तरण
9
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । इनरुवा १ स्थित भगवती माध्यामिक विद्यालयका पूर्व शिक्षक र प्रधानअध्यापकले विद्यालयको व्यवसायिक प्रयोजनका लागि दुईकोठे भवन हस्तान्तरण गरेका छन ।

भगवती माविमा कार्यरत प्रधानअध्यापक तथा अवकाशप्राप्त शिक्षक परिवारले विद्यालयको आन्तरिक श्रोत बृद्धीका लागि भगवती मन्दिरदेखि पश्चिमतर्फ मेनरोडमा व्यापारिक प्रयोजनमा भाडामा लगाउने गरि भवन निर्माण गरि हस्तान्तरण गरेका हुन ।

भगवती माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा पूर्व शिक्षक रहेका सेबन्तराज बराल र प्रधानअध्यापक गंगा पौडेल बराल, छोरी अजिता बराल घिमिरे र ज्वाइ्र्र भिम घिमिरेले बुबा स्व. केदारप्रसाद बराल र आमा तुलसा बरालको सम्मानमा विद्यालय परिषरमा निर्माण गरिएको सटरसहितको दुईकोठे पक्की भवन निर्माण गरि हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, वडाअध्य्रक्ष प्रमोद पोखरेल, विद्यालय व्यवश्थापन समितिका अध्य्रक्ष विश्वनाथ ओझालगायतलाइ्र्र बराल परिवारले भवन हस्तान्तरण गरेका हुन ।

कार्यक्रम विद्यालय व्यवश्थापन समितिले दाता सम्मान स्वरुप बराल परिवारलाइ्र्र सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Previous Post

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

Next Post

भोक्राहा नरसिंहमा पनि कलामा आधारीत संवाद कार्यक्रम 

Next Post
भोक्राहा नरसिंहमा पनि कलामा आधारीत संवाद कार्यक्रम 

भोक्राहा नरसिंहमा पनि कलामा आधारीत संवाद कार्यक्रम 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana