Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम

प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम

by नेपाल टाइमलाइन न्यूज
September 22, 2023
in मुख्य खबर
A A
0
प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरेको छ । प्रहरीको कामलाई प्रभावकारी बनाउन र अनुसन्धानलाई थप सूक्ष्म र नवीनतालाई सुव्यवस्थित गर्न कार्यक्रम आयोजना गरेको प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।

 

कार्यशालामा जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी अधिकृत तथा युनिट, एकाइका इन्चार्जहरुको सहभागिता थियो । कार्यशालामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रहरीको काम, कार्वाही र अनुसन्धानलाई व्यवस्थित तथा प्रभावकारी गर्न अनुसन्धान गतिविधिमा लाग्न उत्प्रेरित गरेको बताउनुभयो ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा आयोजित उत्प्रेरणा अभिवृद्धि कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको उपस्थिति थियो । प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यशालामा सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फे, अनुसन्धान उपरीक्षक तिलकप्रसाद शर्मा प्रसाई, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहको उपस्थिति थियो । उहाँहरुले प्रहरीलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सुनसरीका प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृतहरुको सहभागिता थियो ।

Previous Post

सशस्त्र प्रहरी महानिरीक्षकले भने- ‘२०३ रुपैयाँले दिनभर चार छाक खानुपर्छ

Next Post

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

Next Post
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana