Monday, December 22, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
in समाचार, स्थानीय समाचार
A A
0
अन्तरक्रिया कार्यक्रम सम्पन्न
13
SHARES
Share on FacebookShare on Twitter

 

इनरुवा ।नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान तीब्र पारेको बेला सुनसरी सदरमुकाम इनरुवा ९ बवियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
पार्टीको वडा समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको पार्टीको इनरुवा ९ गाउँ समिति सभापति लक्ष्मी चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार कार्यक्रममा पार्टीका जिल्ला सभापति केदार भण्डारीले आफुहरुको पार्टी र एजेन्डा देश र जनताको हितमा रहेकाले आफ्नो पार्टीलाई मतदान गर्नका लागि घरदैलो तीब्र बनाउनु पर्ने बताएको छ ।
समाजमा कांग्रेसप्रतिको आस्था र भावना बढ्दै गएकाले त्यसलाई संस्थागत गर्न जरुरी रहेको पार्टी सभापति भण्डारीले बताए ।
भण्डारीले स्थानीय तहको निर्वाचनमा आफुहरु बीचमा रहेको केही असमझदारीका कारण वडाको निर्वाचनमा पराजय बेहोर्नु परेको कुरालाई समिक्षा गरि अगाडी बढ्नुपर्ने बताए ।।
कार्यक्रममा बिगतमा रहेको कमि कमजोरी र गुटबन्दीलाई छाडेर आ आफ्नो तर्फबाट आत्म आलोचना गर्दै पार्टीमा एकिकृत भएर मतदान गर्न लाग्ने देखेर आफुलाई खुशी लागेको बताए ।
त्यस्तै कार्यक्रममा पार्टीका माहाधिवेसन प्रतिनिधि प्रकाश नेपालीले पार्टी भित्र सुशासन र पार्दशिता आवश्यक रहेको बताउँदै यसलाई संस्थागत गर्न एकता आवश्यक रहेको बताए ।
कार्यक्रममा स्थानीय नेता कृष्णदेव मेहता, एसएन मेहता, मनोज कुमार यादव, कुश्मी शर्मा, बाजुद्धिन मियाँ, यद्धुनन्दन यादव, लहरी खत्वे, रेनु मेहता, उत्तिमलाल यादव, सोहेव खाँ लगायतको उपस्थिती रहेको थियो ।

 

Previous Post

विदेशवाट पर्केका युवाहरुलाई प्रशिक्षण 

Next Post

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

Next Post
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

by नेपाल टाइमलाइन न्यूज
December 20, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana