Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

by नेपाल टाइमलाइन न्यूज
October 10, 2023
in समाचार
A A
0
कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर
10
SHARES
Share on FacebookShare on Twitter

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख विनोद कटवाल बालिका यौन दुर्व्यवहार कसुरमा दोषी ठहरिएका छन् । १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सुनकोशी गाउँपालिका–९ का ५३ वर्षीय कटवाललाई ओखलढुङ्गा जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको २०८० असोज १७ गतेको इजलासले कटवाललाई एक वर्ष कैद सजायको फैसला गरेको छ । कटवाललाई एक वर्ष कैद सजायसँगै २५ हजार रुपियाँ जरिवाना र ४० हजार क्षतिपूर्ति भराउन आदेश भएको अदालतका स्रेस्तादार विनोद प्रसाद घिमिरेले बताउनुभयो ।

मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख कटवालले २०७९ मङ्सिर १७ गते आफ्नै घरमा काम गर्न बोलाएर बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गत वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा कटवाललाई प्रहरीले जेठ २ गते पक्राउ गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०८० जेठ २३ गते बाल यौन दुर्व्यवहारमा मुद्दा चलाइएको थियो । यो समचार गोरखापत्रमा प्रकाशित छ

Previous Post

यात्रु सहायता कक्ष स्थापना

Next Post

नेपाल पिछडावर्ग महासंघ जिल्ला कार्यसमिति सुनसरीमा गठन

Next Post
नेपाल पिछडावर्ग महासंघ जिल्ला कार्यसमिति सुनसरीमा गठन

नेपाल पिछडावर्ग महासंघ जिल्ला कार्यसमिति सुनसरीमा गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana