Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाल पिछडावर्ग महासंघ जिल्ला कार्यसमिति सुनसरीमा गठन

नेपाल पिछडावर्ग महासंघमा सुनसरी जिल्ला कार्यसमिति गठन

by नेपाल टाइमलाइन न्यूज
October 10, 2023
in समाचार
A A
0
नेपाल पिछडावर्ग महासंघ जिल्ला कार्यसमिति सुनसरीमा गठन
22
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी नेपाल पिछडावर्ग महासंघमा जिल्ला सदस्य कार्यसमिति गठन गरेको छ नेपाल पिछडावर्ग ( ओ.वि.सी) को भेलाबाट सुनसरी जिल्ला मा १५ जना सदस्यकाे जिल्ला कार्य समिति गठन गरिएको छ ।

पिछडावर्ग भेला कार्यक्रमको अायाेजन बाट नेपाल पिछडावर्ग (ओ.वि.सी) जिल्ला सभापति पद मा- आलम अन्सारी भोक्राहा नरसिंह गाउँपालिका वडा नं – २ को अध्यक्ष र जिल्ला उपसभापति राजु प्रसाद ठाकुर , र जिल्ला सचिव राजेश पाल , र जिल्ला कोषा अध्यक्ष परवीन कुमार मेहता लगात चार पालिका , तीन नगरपालिका एक उपमहानगर बाट १५ जना सदस्य चयन गरेको छ ।

उक्त १५ जनाको सदस्य गठन गरी महासंघका सदस्य चयन गरेर जिल्ला प्रसासन कार्यालयका प्रमुख हुम्ला पाण्डेलाई बुझाएका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिनु भयो ।

नेपालको शैक्षिक सुधार जस्ता  समानता,किसानको माग पुरा ,मल खादको व्यवस्था छिटो गर पिछिडिएका वर्गहरुको हक हितमा कार्य र पक्षमा ओकालत गर्ने संस्थाको रूपमा काम गर्छ ।

Previous Post

कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

Next Post

नेपालमा ११ लाखभन्दा बढीमा मानसिक समस्या, कसरी न्यूनीकरण गर्ने ?

Next Post
नेपालमा ११ लाखभन्दा बढीमा मानसिक समस्या, कसरी न्यूनीकरण गर्ने ?

नेपालमा ११ लाखभन्दा बढीमा मानसिक समस्या, कसरी न्यूनीकरण गर्ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana