दुहबी । प्रबिधी सग प्रहरी लाइ जोड्ने उदेश्यले पुर्व क्षेत्रीय दंगा प्रहरी नियन्त्रण गण दुहबी मा मोबाइल एप्स को उद्घाटन गरिएको छ। दुहबी नगर प्र्मुख बेद गछ्दारले मंगलबार उक्त मोबाइल एप्स को उद्घाटन गरेका हुन ।
प्रमुख अतिथि नगर प्रमुख गच्छादारले एप्स को उद्घाटन गर्दै आफ्नो ज्यान हत्केलामा बाजिराखेर अहोरात्र जनताको जिउ धनको सुरक्षामा खट्ने प्रहरी हरुलाइ अवसर र चुनौति धेरै रहेको भन्दै आफ्नो फुर्सदको झिनो समय प्रबिधी सग रमाउने र सान्ति सुरक्षा मा थप बल मिल्ने बताएका थिए ।





