Saturday, January 31, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारतीय सवारीसाधनमा स्टिकर टाँस्ने कार्यक्रम सुरुवात

कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारतीय सवारीसाधनमा स्टिकर टाँस्ने कार्यक्रम सुरुवात

by नेपाल टाइमलाइन न्यूज
April 13, 2025
in समाचार
A A
0
कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारतीय सवारीसाधनमा स्टिकर टाँस्ने कार्यक्रम सुरुवात
13
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । कोशी प्रदेश सरकारले आगामी कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन सीमावर्ती नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमा पर्यटनसम्बन्धी स्टिकर टाँस्ने कार्यक्रम सुरु गरेको छ।

आईतवार बिहान सुनसरीको कोशी ब्यारेजस्थित प्रहरी चौकीको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले एक भारतीय नम्बर प्लेटको सवारीसाधनमा स्टिकर टाँसी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो।

पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको कार्यक्रमको उद्देश्य नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरूको आवागमन सहज, व्यवस्थित र स्वागतयोग्य बनाउनु रहेको बताइएको छ। सीमाबाट भित्रिने भारतीय सवारीसाधनलाई आवश्यक कागजात परीक्षणपछि पर्यटन वर्षको स्टिकर टाँसिने व्यवस्था गरिएको हो।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राम प्रसाद आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, जिल्ला सुरक्षा समिति पदाधिकारी, पत्रकार तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आयोजकका अनुसार यस अभियानमार्फत पर्यटन वर्षलाई जनस्तरमा व्यापक बनाउने र सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई स्वागतको सन्देश दिने लक्ष्य लिइएको छ।

Previous Post

सडकमा अनुमति, एपमा जरिवाना: ट्राफिक प्रणालीको दोहोरो मापदण्ड?

Next Post

पर्यटन मन्त्री मण्डलको प्रमुख आतिथ्यमा आठौं फलेलुङ चौरी पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न

Next Post
पर्यटन मन्त्री मण्डलको प्रमुख आतिथ्यमा आठौं फलेलुङ चौरी पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न

पर्यटन मन्त्री मण्डलको प्रमुख आतिथ्यमा आठौं फलेलुङ चौरी पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana