Thursday, March 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

८५% अंकसहित सेवा गुणस्तरमा सुधार, जिल्ला अस्पताल सुनसरीले पायो उच्च मूल्यांकन

८५% अंकसहित सेवा गुणस्तरमा सुधार, जिल्ला अस्पताल सुनसरीले पायो उच्च मूल्यांकन

by नेपाल टाइमलाइन न्यूज
May 24, 2025
in समाचार
A A
0
जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै
13
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । जिल्ला अस्पताल सुनसरीले न्यूनतम सेवा गुणस्तर मापदण्ड (Minimum Service Quality Standards) अन्तर्गत हालै सम्पन्न मूल्यांकनमा ८५% अंक प्राप्त गरेको छ। यसअघि उक्त अस्पतालले ८२% अंक प्राप्त गरेको थियो। सेवा, सुविधा, सुधार तथा अन्य गतिविधिको स्थलगत अनुगमनपछि प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयले संयुक्त रूपमा यो मूल्यांकन गरेका हुन्।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) अभिताप ठाकुरका अनुसार, पहिलो वर्षको तुलनामा अंक मात्र तीनले वृद्धि भए पनि प्रत्यक्ष सेवा लिने सेवाग्राहीहरूले अनुभूति गर्न सक्ने खालको सेवा प्रवाह सुनिश्चित गरिएको छ।

डाक्टरहरूले यस अस्पतालमा प्रदान गरिने सेवा अन्य जिल्लाको तुलनामा उत्कृष्ट रहेको अनुभव व्यक्त गरेका छन्।

प्रशासन प्रमुख राजकुमार मेहताले भने, “कुनै पनि कमी-कमजोरी नराखी सेवा दिन प्रयास गरिरहेका छौँ। तर बजेट अभाव, अपूरा तथा पुराना भवनहरूका कारण केही चुनौतीहरू भने छन्।” उनका अनुसार, वर्षौंदेखि निर्माण भएका भवनहरू सेवाग्राहीको चापसँग मेल नखाँदा थप सेवा विस्तारमा कठिनाइ देखिएको छ।

जिल्ला अस्पताल सुनसरीले प्राप्त गरेको पछिल्लो मूल्यांकनले सेवा सुधारको दिशामा रहेको प्रगति पुष्टि गरेको छ।

Previous Post

कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट १०२४ केजी अवैध बीउ जफत 

Next Post

सुनसरीको फुलचोकमा ट्र्याक्टर–मोटरसाइकल ठक्कर: दुई युवाको ज्यान गयो, एक गम्भीर

Next Post
सुनसरीको फुलचोकमा ट्र्याक्टर–मोटरसाइकल ठक्कर: दुई युवाको ज्यान गयो, एक गम्भीर

सुनसरीको फुलचोकमा ट्र्याक्टर–मोटरसाइकल ठक्कर: दुई युवाको ज्यान गयो, एक गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana