Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जनताको विव्यस अध्यक्षमा सरिता

जनताको विव्यस अध्यक्षमा सरिता

by नेपाल टाइमलाइन न्यूज
June 18, 2022
in मुख्य खबर, समाचार
A A
0
जनताको विव्यस अध्यक्षमा सरिता
159
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ४ गते । सुनसरीको सदरमुकाम इनरुवा–३ को जनता आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समितिमा सरिता कार्की घिमिरे अध्यक्षमा निरविरोध चयन हुनुभएको छ । मानव अधिकारको क्षेत्र र महिला अधिकारको क्षेत्रमा लामो समयदेखी योगदान गर्दै आएको घिमिरेले पहिलो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निरविरोध चयन हुनुभएको हो । घिमिरेले शैक्षिक सुधार, बालमैत्री शिक्षण सिकाई, भौतिक पूर्वाधार निर्माण सहित समुदाय र विद्यालयको सम्बन्ध प्रगाढ बनाउने तर्फमा आफू कृयाशिल रहने बताउनुभएको छ । शिक्षा ऐन, कानुन र कार्यविधिको पूर्ण कार्यान्वयमा समेत आफूले ध्यान दिने बताउनुभएको छ । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा नारायण दुलाल, मन्जु साह, शिवनारायण यादव, बिचनी मुसहर, छटुवा सदा, पदेन सदस्यमा इनरुवा ३ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक अनु कोईराला रेग्मी रहनुभएको छ । समितिमा चार सदस्य अभिभावकबाट निरविरोध भएको र थप मनोनित सहित ९ सदस्य समिति निरविरोध चयन भएको विद्यालयले जनाएको छ । यस विद्यालयमा महिलामैत्री वतावरण बनेको छ सबै शिक्षक महिला रहेकोमा विद्यालय व्यवस्थापन समितिमा समेत महिला आएको र कक्षामा पनि छात्र भन्दा छात्राको संख्या बढी रहेको छ ।

Previous Post

सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको १५ औं श्रृखला सम्पन्न

Next Post

इनरुवा नगरपालिकाका नवनिर्वाचितलाई करुणा समाजको सम्मान

Next Post
इनरुवा नगरपालिकाका नवनिर्वाचितलाई करुणा समाजको सम्मान

इनरुवा नगरपालिकाका नवनिर्वाचितलाई करुणा समाजको सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana