Sunday, March 8, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रथम कोशी प्रदेश सभामुख कप इटहरी सेमि फाईनलमा प्रवेश

इटहरी सेमि फाईनलमा प्रवेश

by नेपाल टाइमलाइन न्यूज
November 2, 2023
in खेलकुद
A A
0
प्रथम कोशी प्रदेश सभामुख कप इटहरी सेमि फाईनलमा प्रवेश
9
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जारी प्रथम कोशी प्रदेश सभामुख कपको विहीबारको दोस्रो खेलमा खेलमा इटहरीको शान्ती युवा स्पोर्टिग क्लव विजयी भएको छ ।

निर्धारित समयमा एक एक गोलले बराबरी खेलेको इनरुवा फुटबल क्लव र इटहरीको शान्ती युवा स्पोर्टिग क्लवले पछि पलान्टी सुट आउटमा ८ को विरुद्ध ९ गोले अन्तरले इटहरीको शान्ती युवा स्पोर्टिग क्लव विजयी भएको आयोजक समाज विकास केन्द्र, नेपालले जनाएको छ । खेलको निर्धारित समयमा एक एक गोलले बराबी भएपछि इटहरीले वलान्टी सुट आउटबाट गोलबाट जित निकालेको थियो । शुक्रबारको तेस्रो खेलामा इनरुवाको मधेसा क्लव र दुहवीको सिमरिया क्लव बीच प्रतिस्प्रधा हुने आयोजकले जनाएको छ ।

बिहीबारको दोस्रो खेलमा खेलमा इटहरीको शान्ती युवा स्पोर्टिग क्लव र इनरुवा फुटबल क्लव प्रतिस्प्रधा गर्ने क्रममा ।

Previous Post

बजाजको नयाँ वर्ष अफरः फेसबुक पोष्ट सेयर गर्दा १ हजारदेखि बम्परमा १० लाख

Next Post

देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पुरा

Next Post
देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पुरा

देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana