Sunday, July 13, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

यू–१९ एसिया कप क्रिकेट टोलीको घोषणा

यू–१९ एसिया कप क्रिकेट टोलीको घोषणा

by नेपाल टाइमलाइन न्यूज
November 28, 2023
in खेलकुद
A A
0
यू–१९ एसिया कप क्रिकेट टोलीको घोषणा
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । सन् २०२३ को यू–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

 

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राजभण्डारी र आकाश चन्द हुनुहुन्छ ।

 

एसिया कप डिसेम्बर ८ तारिखदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ । एसिया कपमा नेपाल समूह ए मा रहेको छ । यस समूहमा नेपालसहित अफगानिस्तान, भारत र पाकिस्तान रहेको छ ।

Previous Post

सङ्घीय सरकारसँग सहकार्य मात्रै हैन सङ्घर्ष पनि गर्छौ : मुख्यमन्त्री कार्की

Next Post

विद्यालयमा कक्षा नलिने शिक्षकलाई कार्वाहीको माग

Next Post
विद्यालयमा कक्षा नलिने शिक्षकलाई कार्वाहीको माग

विद्यालयमा कक्षा नलिने शिक्षकलाई कार्वाहीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

by नेपाल टाइमलाइन न्यूज
July 13, 2025
0

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण

by नेपाल टाइमलाइन न्यूज
July 9, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा कृषकहरूको आर्थिक आधार बलियो बनाउँदै

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
0

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana