Monday, January 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सहकारी क्षेत्रको योगदानले सामाजिक तथा आर्थिक रूपान्तरणमा ल्याउँदै नयाँ आयाम

— रिजन तिमिल्सिना, व्यवस्थापक, कोशी बचत तथा ऋण सहकारी संस्था लि, इनरुवा १, सुनसरी

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
in Uncategorized
A A
0
सहकारी क्षेत्रको योगदानले सामाजिक तथा आर्थिक रूपान्तरणमा ल्याउँदै नयाँ आयाम
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, सुनसरी । सामाजिक तथा आर्थिक रूपान्तरणको अभियानमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। नेपालको अर्थतन्त्रको तीन खम्बेमध्ये एक मानिने सहकारीले देशको ग्रामीण तथा शहरी क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिएको कोशी बचत तथा ऋण सहकारी संस्था लि का व्यवस्थापक रिजन तिमिल्सिना बताउँछन्।

उनका अनुसार, सहकारी अभियानले आर्थिक विकास र जनताको जीवनस्तर उकास्न मार्ग प्रशस्त गरिरहेको छ। विशेषतः आपसी सहकार्य, सचेतनामूलक कार्यक्रम, र स्थानीय स्तरमा रहेको दक्ष जनशक्तिको उचित परिचालन मार्फत सहकारीले आर्थिक क्रान्तिको बाटो खोल्दै आएको छ।

नेपालजस्तो मुलुकमा राज्यको सेवा पर्याप्त मात्रामा नपुगेको अवस्थामा, सहकारीले विभिन्न पेशा र वर्गका व्यक्तिहरूलाई एकजुट गराई कृषि, उद्योग लगायतका क्षेत्रहरूमा योगदान पुर्‍याउन सफल भएको तिमिल्सिनाको भनाइ छ। साथै, सामाजिक समावेशीकरणको मर्म अनुरूप सहकारी शिक्षाको प्रवर्द्धन आवश्यक रहेको उनी औंल्याउँछन्।

“सहकारी मार्फत समाजलाई आफ्नै ठाउँबाट समृद्धितर्फ लैजाने समय आइसकेको छ,” व्यवस्थापक तिमिल्सिना भन्छन्, “सहकारीलाई अझ व्यवस्थित र प्रवर्द्धन गर्दै लैजाने हो भने मात्र समृद्ध नेपालको सपना साकार हुन सक्छ।”

यसैबीच, हरैचामोड निवासी नेत्रले पनि सहकारीको सशक्त प्रभाव रहेको बताउँदै समाजका सबै तहलाई समेटेर सहकारी सरोकार, व्यवस्थापन संरचना र भरोसामा आधारित सहकार्य आवश्यक रहेको धारणा राखेका छन्।

Previous Post

प्रदेशको सबै जिल्लालाई समेटिएको छ, धम्की नदिनुस् मन्त्री मण्डलको स्पष्ट सन्देश

Next Post

सहकारीमार्फत कृषि क्षेत्रको विकासमा नयाँ आयाम : किसानलाई सस्तो ऋण, आधुनिक प्रविधि र बजार पहुँच सुनिश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana