Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

रुपनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिृकत रुपमा यादव

रुपनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिृकत रुपमा यादव

by नेपाल टाइमलाइन न्यूज
December 15, 2023
in स्थानीय समाचार
A A
0
रुपनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिृकत रुपमा यादव
12
SHARES
Share on FacebookShare on Twitter

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिृकत रुपमा तारणीप्रसाद यादव आउनुभएको छ । स्वास्थ्य क्षेत्रमा लामो योगदान र सेवा गर्नुभएका अधिकृत यादवले स्थानीय तहको प्रशासनिक प्रमुखको भुमिकामा पहिलो अनुभवका साथ रुपनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिृकत रुपमा शुक्रबारबाट जिम्मेबारी पाउनुभएको हो । यादव निस्वार्थ भावनाले सेवा गर्ने र जनताको सेवामा दिनरात नभनी सकृय रहनुभएकोले जागिरे जिवनको उतारर्धमा पाउनुभएको जिम्मेबारी पुरा गर्ने सुभचिन्तकहरुले बताएका छन् । निष्पक्ष, तटष्थ र जनमैत्री काम गर्नुभएका यादवले फरक अनुभवका साथ रुपनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिृकतको सफल भुमिका निर्वाह गर्ने जनमुदायले अपेक्षा गरेका छन् । नयाँ अधिकृताका रुपमा आउनुभएका तारणीप्रसाद यादवलाई गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले स्वागत गरेको जनाएको छ ।

यता नेपाल यादव सेवा समिति सुनसरीका सचिव जयकृष्ण यादवले नयाँ जिम्मेबारी पाउनुभएका प्रमुख प्रशासकिय अधिृकत तारणीप्रसाद यादवलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिनुभएको छ । सुनसरीमा लामो समय गर्नुभएको असल र कर्मयोगी योगादनलाई नयाँ जिम्मेबारीमा समेत सफल रुपमा निर्वाह गर्नुहुने यादवले विश्वाश व्यक्त गर्नुभएको छ ।

Previous Post

सुनसरीमा लागुऔषध दुव्र्यसन विरुद्ध अभियान विद्यालयमा पनि 

Next Post

१०२ क्विन्टल अन्नको प्रयोग गरेर बनाइएको सीतारामको प्रतिमा

Next Post
१०२ क्विन्टल अन्नको प्रयोग गरेर बनाइएको सीतारामको प्रतिमा

१०२ क्विन्टल अन्नको प्रयोग गरेर बनाइएको सीतारामको प्रतिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana