Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मुसहर समुदायका युवा नेताले वडा अध्यक्षमा गरे विजय हासिल

मुसहर समुदायका युवा नेताले वडा अध्यक्षमा गरे

by नेपाल टाइमलाइन न्यूज
May 20, 2022
in चुनावी समाचार, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
मुसहर समुदायका युवा नेताले वडा अध्यक्षमा गरे विजय हासिल
15
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । माओवादी केन्द्रबाट सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ मा वडाध्यक्ष पदमा टिकट पाएका २४ बर्षीय मुसहर समुदायका युवा नेताले विजय हासिल गरेका छन् । उनि प्रदेश एककै पहिलो मुसहर युवा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

 

नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार बनेका लालदेव सदा(मुसहर)ले कोशी गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

सदा निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवारलाई १७० मतले पछि पार्दै विजयी बनेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र महतोले ४४१ मत ल्याउँदा लालदेवले ६११ मत प्राप्त गरेका छन् ।

 

 

 

लालदेवसँगै उनको प्यानलै कोशी गाउँपालिाका वडा नम्बर ७ मा विजयी बनेको छ । सदासँगै महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी उम्मेदवारले ६१५ मत, दलित महिला सदस्यले ६१४ मत, र खुल्ला सदस्यहरुले ५९२ र ५६७ मत प्राप्त गरका छन् ।

 

उमेरले भर्खरै २४ बर्षका लालदेव समाजसेवामा अग्रणी भुमिकामा रहेकै कारण विजयी बनेको कोशी गाउँपालिकाका वाइसिएल अध्यक्ष रंजन यादवले बताएका छन् । यादवका अनुसार वडा अध्यक्षमा निर्वाचित लालदेव सदा संभवत नेपालमै मुसहर समुदायबाट निर्वाचित पहिला वडा अध्यक्ष हुन् ।

 

यतिबेला सो वडामा सदा सहितको विजयी जुलुश भईरहेको छ । विजयी जुलुशमा नेकपा माओवादी केन्द्रका जिल्ला तहका नेताहरुको सहभागीता रहेको नेकपा माओवादी केन्द्र इनरुवा नगरकी अध्यक्ष तोया गिरीले जानकारी दिइएकी छन् ।

Previous Post

भोक्राहा नरसिंह अध्यक्षले गरे पदभार ग्रहण

Next Post

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी 

Next Post
नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी 

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana