Saturday, April 11, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह अध्यक्षले गरे पदभार ग्रहण

भोक्राहा नरसिंह अध्यक्षले गरे पदभार ग्रहण

by नेपाल टाइमलाइन न्यूज
May 20, 2022
in चुनावी समाचार, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह अध्यक्षले गरे पदभार ग्रहण
14
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, जेठ ६ गते । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाका नव निर्वाचित अध्यक्ष अजमल अख्खतर आजादले पनि शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहताले ४९ जना विपन्न सुकुम्बासीलाई निशुल्क बिमा गराउने कागजमा सही गराएर एक कार्यक्रमको विच नवनिर्वाचित अध्यक्ष आजादलाई पद पदभार ग्रहण गराउनुभयो ।

पदभार ग्रहण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेहता, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ बाट निर्वाचित वडा अध्यक्ष लक्ष्मण मेहता, २ का वडा अध्यक्ष आलम अंसारी, ३ का वडा अध्यक्ष धिरेन्द्र यादव, ४ का वडा अध्यक्ष हारुन अंसारी, ५ का वडा अध्यक्ष हबिव मंसुरी, ६ का वडा अध्यक्ष सेरेजुद्धिन अंसारी, ७ का वडा अध्यक्ष बौवालाल यादव र ८ का वडा अध्यक्ष हाजि उसमान मियाँ भोला लगायत गाउँपालिकाका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

Previous Post

सात वर्षअघि बलात्कार गरिएको घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

Next Post

मुसहर समुदायका युवा नेताले वडा अध्यक्षमा गरे विजय हासिल

Next Post
मुसहर समुदायका युवा नेताले वडा अध्यक्षमा गरे विजय हासिल

मुसहर समुदायका युवा नेताले वडा अध्यक्षमा गरे विजय हासिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana