Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

वडा अध्यक्ष गुप्तामाथि छानविनको माग 

वडा अध्यक्ष गुप्तामाथि छानविनको माग 

by नेपाल टाइमलाइन न्यूज
September 27, 2023
in मुख्य खबर
A A
0
वडा अध्यक्ष गुप्तामाथि छानविनको माग 
56
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ताको सम्पती र पसलको छानविन गर्नुपर्ने वडाबासीले माग गरेका छन् । वडामा ढिलासुस्ती र कामचोर प्रवृति हावी भएको विषयमा रिर्पोेटिगमा पुगेको जजन्युज र सत्यसंसारको टीमसंग वडाबासीले सीमामा तस्कारी गर्दै हाल जनप्रतिनिधि बनेका हरिनगर गाउँपालिका १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ताको सम्पती र उसको खादमल तथा विषाधी पसलको छानविन गर्नुपर्ने माग गरेका छन् ।

जनप्रतिनिधि नहुदाँ चीनी र मलको तस्कारी गर्दै आएका गुप्ता २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट हरिनगर गाउँपालिका १ का वडा अध्यक्षमा निर्वाचित प्रविण प्रसाद गुप्ताको गतिविधि संकास्पद रहेकाले व्यक्ति, उसको सम्पती र उसको घरमा रहेको पसलको समेत छानविन गर्नुपर्ने वडाबासीले माग गरेका छन् ।

वडामा जनप्रतिनिधिको शक्तीको आडमा बसेको विकृति र विसंगतिलाई कम गर्न समेत वडाअध्यक्ष गुप्ताको पसल र उसको सम्पती छानबिनको माग स्थानीयहरुले गरेका हुन् ।

कार्यालयमा नबसी सुविधा लिने, वडा भन्दा घरको पसलमा भारतीय बजारको तस्कारीको मल र विषधी विक्रि गर्ने गरेकाले अवैध रुपमा गर्ने खाद पसल सहित उसको सम्पत्ति छानविनको माग उठाएका हुन् ।

वडा अध्यक्ष गुप्ता भने वडामा नबसेर पनि घरमै बसी वडाको पंखा खोलेर हावा खादै आएको सत्य भिडियो मिडियामा र सामाजिक सञ्जालमा बाहिर आएपछि भाडाका केही व्यक्तिलाई प्रतिकृया दिदै ११ बजे गएर आफै ४ बजे फर्केको स्विकार गरेका छन् । पंखा चलेको विषयमा अकमकिएको देखिन्छ । वडा अध्यक्ष गुप्ता भने सम्र्पकमा आउन चाहेन ।

Previous Post

इनरुवामा कुकुर बन्ध्याकरण सुरु

Next Post

कोशी टप्पु बन्यजन्तु आरक्षमा गैंडा

Next Post
कोशी टप्पु बन्यजन्तु आरक्षमा गैंडा

कोशी टप्पु बन्यजन्तु आरक्षमा गैंडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana