Monday, February 2, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको कोशी प्रदेशका मुख्यमन्त्री कार्की तस्बिर :फाइल

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
in मुख्य खबर
A A
0
कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै
12
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र यादव ,विराटनगर, जेठ ७ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जलवायु परिवर्तन, विकास निर्माणका त्रुटिहरू र स्रोतको सीमितताको कारण मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजना तथा पूर्वी पृतना हेडक्वाटर सुनसरीको व्यवस्थापनमा विराटनगर जुटमिल चौरमा ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ अन्तर्गत भूकम्प र आगलागी जोखिम न्यूनीकरण पूर्वअभ्यास गरिएको छ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनमा जनताको जीउधनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले आधुनिक प्रविधि, तालिमप्राप्त जनशक्ति र स्थानीय तहसँगको सहकार्यमा अर्जुनधारा (झापा) र रङ्गेली (मोरङ) मा विपद् व्यवस्थापन केन्द्र निर्माण थालिएको जानकारी गराए।

दुई दिने अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्काउट र राष्ट्रसेवक कर्मचारीसहित ९० जनाको सहभागिता रहेको छ।

Previous Post

एकताको सन्देशसहित साकेलासिली उद्घाटन: पूर्वअर्थमन्त्री कार्कीद्वारा राई समुदायको योगदानको प्रशंसा

Next Post

शिक्षामा सुधार र विद्यार्थी आकर्षणका लागि वराहक्षेत्र नगरप्रमुखको नेतृत्वमा विद्यालयमा अन्तर्क्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana