नेपाल टाइमलाइन न्यूज

पर्यटन वर्ष २०८२ लाई विश्वसामु चिनाउने लक्ष्य: १२ देशका राजदूतसहित श्रीअन्तु सम्मको कूटनीतिक यात्रा सम्पन्न

पर्यटन वर्ष २०८२ लाई विश्वसामु चिनाउने लक्ष्य: १२ देशका राजदूतसहित श्रीअन्तु सम्मको कूटनीतिक यात्रा सम्पन्न

ईलाम । कोशी प्रदेश सरकारद्वारा घोषित पर्यटन वर्ष २०८२ लाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले १२ देशका महामहिम...

पर्यटन मन्त्री मण्डलको प्रमुख आतिथ्यमा आठौं फलेलुङ चौरी पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न

पर्यटन मन्त्री मण्डलको प्रमुख आतिथ्यमा आठौं फलेलुङ चौरी पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न

फालेलुङ, पाँचथर  । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री  सदानन्द मण्डलको प्रमुख आतिथ्यमा फालेलुङ गाउँपालिका–४, पाँचथरमा आयोजित आठौं...

कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारतीय सवारीसाधनमा स्टिकर टाँस्ने कार्यक्रम सुरुवात

कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारतीय सवारीसाधनमा स्टिकर टाँस्ने कार्यक्रम सुरुवात

सुनसरी । कोशी प्रदेश सरकारले आगामी कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन सीमावर्ती नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमा...

सडकमा अनुमति, एपमा जरिवाना: ट्राफिक प्रणालीको दोहोरो मापदण्ड?

सडकमा अनुमति, एपमा जरिवाना: ट्राफिक प्रणालीको दोहोरो मापदण्ड?

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–दुहबी सडक खण्डमा ट्राफिक प्रहरीले बिना पूर्वसूचना, बिना सम्पर्क, र बिना स्पष्ट जानकारी एक जनालाई सडकमा...

ढाकाटोपीले सम्मान गर्दै मन्त्री मण्डलद्वारा सांसद रामप्रित मण्डलको विदाई

ढाकाटोपीले सम्मान गर्दै मन्त्री मण्डलद्वारा सांसद रामप्रित मण्डलको विदाई

विराटनगर । कोशी प्रदेश सरकारद्वारा घोषित पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारत-नेपालबीच आपसी सहकार्य र समन्वय अत्यन्त जरुरी रहेको...

कोशी पर्यटन वर्ष २०८२: समृद्धिको नयाँ यात्रा सुरु, तिनजुरेबाट भव्य शुभारम्भ

कोशी पर्यटन वर्ष २०८२: समृद्धिको नयाँ यात्रा सुरु, तिनजुरेबाट भव्य शुभारम्भ

तेह्रथुम ।  कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन वर्ष २०८२’ को ऐतिहासिक र भव्य शुभारम्भ गरेको छ। तेह्रथुम जिल्लाको प्रसिद्ध पर्यटकीय...

सेन्टर प्लाजामा आगलागी: कोशी प्रदेशका मन्त्री मण्डलले क्षतिको निरीक्षण गरी सहयोगको पहल

सेन्टर प्लाजामा आगलागी: कोशी प्रदेशका मन्त्री मण्डलले क्षतिको निरीक्षण गरी सहयोगको पहल

इटहरी । इटहरीकै अग्लो व्यवसायिक भवन सेन्टर प्लाजामा आगोलागीबाट भएको क्षतिको निरीक्षण कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द...

कोशी प्रदेश पर्यटन प्रवर्द्धनबारे प्रधानमन्त्री ओलीसँग छलफल, पर्यटन वर्ष २०८२ को तयारी तीव्र

कोशी प्रदेश पर्यटन प्रवर्द्धनबारे प्रधानमन्त्री ओलीसँग छलफल, पर्यटन वर्ष २०८२ को तयारी तीव्र

काठमाडौँ । कोशी पर्यटन वर्ष २०८२ को तयारी तीव्र रूपले भइरहेको, पर्यटन प्रवर्द्धन तथा कोशी प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा विकास...

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादद्वारा होली पर्वको शुभकामना

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादद्वारा ईद-उल-फित्रको शुभकामना

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले इस्लाम धर्मावलम्बीहरू लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ईद-उल-फित्र पर्वको अवसरमा शुभकामना व्यक्त...

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज अवसरमा शुभकामना सन्देश व्यक्त

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीद्वारा ईद-उल-फित्रको शुभकामना

हरिनगर गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका प्रभावशाली नेता हाजी गफार अन्सारीले इस्लाम धर्मावलम्बीहरू लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ईद-उल-फित्र...

Page 5 of 108 1 4 5 6 108

ताजा समाचार